Menu Close

बाटुली (बाल कथासङ्ग्रह)

  • भुँडीपुराण प्रकाशनको “बाटुली” इन्द्रकुमार श्रेष्ठ सरित्‌द्वारा तयार पारिएको बाल कथासङ्ग्रह हो ।
  • इन्द्रकुमार श्रेष्ठ सरित्‌‌द्वारा लेखिएका र सविज्ञा ज्ञवालीद्वारा चित्रसहित सजाइएका बाटुली बाल कथासङ्ग्रहका कथाहरू रमाइला छन् ।
  • सरल र सरस भाषामा बाबुनानीहरूका लागि यी कथाहरू तयार पारिएका छन् ।