जूनतारा (बाल कवितासङ्ग्रह) मूल्य रु. १५०/- भुँडीपुराण प्रकाशनको “जूनतारा” इन्द्रकुमार श्रेष्ठ सरित्द्वारा तयार पारिएको बाल कवितासङ्ग्रह हो ।इन्द्रकुमार श्रेष्ठ सरित्द्वारा लेखिएका र सविज्ञा ज्ञवालीद्वारा चित्रसहित सजाइएका जूनतारा बाल कवितासङ्ग्रहका कविताहरू रमाइला छन् ।सरल र सरस भाषामा बाबुनानीहरूका भाकामा यी कविताहरू सजाइएका छन् । Tagged bhundipuran, Child, Children, children literature, जूनतारा, जूनतारा (बाल कवितासङ्ग्रह), बाल, बाल साहित्य, बालकविता, बालकविता संग्रह Post navigation Previous Previous post: Advanced Optional Mathematics Practice Book for SEE (Grade 10)Next Next post: बाटुली (बाल कथासङ्ग्रह)