Menu Close

Tag: madusudan pandeya

गीता महिमा (गान्धी गीता): महात्मा गान्धी

मूल्य रु. १५०/- भुँडीपुराण प्रकाशनको “गीता महिमा” महात्मा गान्धीद्वारा रचिएको र मधुसूदन पाण्डेयद्वारा अनुवाद गरिएको पुस्तक हो।पाण्डेयकै शब्दमा: “निश्चित रूपमा यो भन्न सकिन्छ कि जसले गीता पढ्छ, अथवा पूर्ण गीता पढ्न नसके पनि गान्धिकृत यो गीता पढ्छ उसमा गीताप्रतिको रुचि अवश्य पनि बढ्नेछ। उनीहरूले थाहा पाउनेछन् कि हाम्रो देशमा मात्र…

ओथेलो (नाटक): विलियम शेक्सपियर

मूल्य रु. २५०/- भुँडीपुराण प्रकाशनको “ओथेलो” विलियम शेक्सपियरद्वारा रचिएको र मधुसूदन पाण्डेयद्वारा अनुवाद गरिएको नाटक हो।पाण्डेयकै शब्दमा: “अंग्रेजी साहित्यमा ओथेलोलाई एक महान् रचनामा गणना गरिएको छ। शेक्सपियरले ओथेलो नाटकको दोस्रो नाम ‘भेनिसको मूर’ राखेका छन्। ‘भेनिसको मूर’ का नामबाट नाटक सर्वप्रथम राजा जेम्स प्रथमका पालामा लेखिएको थियो। सायद त्यो नाटक…

म्याकबेथ (नाटक): विलियम शेक्सपियर

मूल्य रु. २५०/- भुँडीपुराण प्रकाशनको “म्याकबेथ” विलियम शेक्सपियरद्वारा रचिएको र मधुसूदन पाण्डेयद्वारा अनुवाद गरिएको नाटक हो।पाण्डेयकै शब्दमा: “जब मानिसमा दानवी प्रवृत्तिले विजय त्यतिबेला उसमा मानवीयता हराउँछ। त्यही मानवीयता हराई दानवी प्रवृत्तिले विजय प्राप्त गरेका कृति नै प्रस्तुत म्याकबेथ (नाटक) हो। म्याकबेथलाई शेक्सपियरका महान् कृतिहरूमध्येको एकमा गणना गरिएको छ र यो…

इन्दिरा गान्धीको जीवनी (द लाइफ अफ इन्दिरा नेहरू गान्धीको नेपाली अनुवाद)

मूल्य रु. ३५०/- भुँडीपुराण प्रकाशनको “इन्दिरा गान्धीको जीवनी” मधुसुदन पाण्डेयद्वारा तयार पारिएको एक जीवनी हो।लेखकका शब्दमा: “इन्दिरा गान्धी एक चुम्बकीय व्यक्तित्वकी महिला नेत्री थिइन्। झाँसीकी रानी लक्ष्मीबाईजतिकै हिम्मतदार वीराङ्गना थिइन्। प्रजातन्त्रको रक्षाका लागि पहरासमान कठोर थिइन्। धर्मका आडमा आतंक मच्चाउनेहरुप्रति हरिणहरूको बथानमा बाघले झम्टिएझैं झम्टिन पछि हट्दिनथिन। राष्ट्रको अखण्डताका खातिर…

क़ुरआनमा के छ? (इस्लाम धर्मको इतिहास)

मूल्य रु. २५०/- भुँडीपुराण प्रकाशनको “क़ुरआनामा के छ?” मधुसुदन पाण्डेयद्वारा तयार पारिएको एक धार्मिक इतिहास सम्बन्धी पुस्तक हो।पुस्तकबाट साभार: “मुस्लिम धर्मको इतिहासलाई हेर्दा आज चौध शताब्दी जति प्राचीन देखिन्छ। हजरत मुहम्मदको हृदयमा क़ुरान उत्रिएपछिको इतिहास नै इस्लाम धर्मको इतिहास हो। इस्लाम धर्मको उन्नतिसँगै आफूभन्दा भिन्न मत राख्नेहरूका मन्दिर, मूर्ति भत्काउने,…