Menu Close

गीता महिमा (गान्धी गीता): महात्मा गान्धी

  • भुँडीपुराण प्रकाशनको “गीता महिमा” महात्मा गान्धीद्वारा रचिएको र मधुसूदन पाण्डेयद्वारा अनुवाद गरिएको पुस्तक हो।
  • पाण्डेयकै शब्दमा: “निश्चित रूपमा यो भन्न सकिन्छ कि जसले गीता पढ्छ, अथवा पूर्ण गीता पढ्न नसके पनि गान्धिकृत यो गीता पढ्छ उसमा गीताप्रतिको रुचि अवश्य पनि बढ्नेछ। उनीहरूले थाहा पाउनेछन् कि हाम्रो देशमा मात्र हैन सारा संसारैभरि आज गीता किन यति लोकप्रिय ग्रन्थ बन्दै गएको छ? त्यसैले पाठकहरूले जब यो पुस्तक पढ्नुहुनेछ तब मात्र थाहा पाउनुहुनेछ कि मानिसको जीवनको उद्देश्य के हो? र त्यसको प्राप्ति कसरी हुन्छ?”