Menu Close

ओथेलो (नाटक): विलियम शेक्सपियर

  • भुँडीपुराण प्रकाशनको “ओथेलो” विलियम शेक्सपियरद्वारा रचिएको र मधुसूदन पाण्डेयद्वारा अनुवाद गरिएको नाटक हो।
  • पाण्डेयकै शब्दमा: “अंग्रेजी साहित्यमा ओथेलोलाई एक महान् रचनामा गणना गरिएको छ। शेक्सपियरले ओथेलो नाटकको दोस्रो नाम ‘भेनिसको मूर’ राखेका छन्। ‘भेनिसको मूर’ का नामबाट नाटक सर्वप्रथम राजा जेम्स प्रथमका पालामा लेखिएको थियो। सायद त्यो नाटक पनि शेक्सपियरकै हुनुपर्दछ भन्ने अड्कल काटिएको छ।”