Menu Close

म्याकबेथ (नाटक): विलियम शेक्सपियर

  • भुँडीपुराण प्रकाशनको “म्याकबेथ” विलियम शेक्सपियरद्वारा रचिएको र मधुसूदन पाण्डेयद्वारा अनुवाद गरिएको नाटक हो।
  • पाण्डेयकै शब्दमा: “जब मानिसमा दानवी प्रवृत्तिले विजय त्यतिबेला उसमा मानवीयता हराउँछ। त्यही मानवीयता हराई दानवी प्रवृत्तिले विजय प्राप्त गरेका कृति नै प्रस्तुत म्याकबेथ (नाटक) हो। म्याकबेथलाई शेक्सपियरका महान् कृतिहरूमध्येको एकमा गणना गरिएको छ र यो उनको दु:खान्त नाटक हो। यसमा जति घटनाको वर्णन गरिएको छ ती सम्पूर्ण ऐतिहासिकका साथसाथै काल्पनिक छन्। म्याकबेथमाथि दानवी प्रवृत्तिले विजय प्राप्त गरेपछि यसको कथा आरम्भ भई त्यस दानवी प्रवृत्तिमाथि पुन: मानवीय प्रवृत्तिले विजय प्राप्त गरेपछि कथा समाप्त हुन्छ।”