Menu Close

क़ुरआनमा के छ? (इस्लाम धर्मको इतिहास)

  • भुँडीपुराण प्रकाशनको “क़ुरआनामा के छ?” मधुसुदन पाण्डेयद्वारा तयार पारिएको एक धार्मिक इतिहास सम्बन्धी पुस्तक हो।
  • पुस्तकबाट साभार: “मुस्लिम धर्मको इतिहासलाई हेर्दा आज चौध शताब्दी जति प्राचीन देखिन्छ। हजरत मुहम्मदको हृदयमा क़ुरान उत्रिएपछिको इतिहास नै इस्लाम धर्मको इतिहास हो। इस्लाम धर्मको उन्नतिसँगै आफूभन्दा भिन्न मत राख्नेहरूका मन्दिर, मूर्ति भत्काउने, अरूका धार्मिक स्थान कब्जा गर्ने, इस्लामभित्रै पनि भिन्न मत राख्नेहरूको मस्जिद भत्काउने, उनीहरूलाई मार्ने जस्ता घटनाहरू थुप्रै भएका देखिन्छन्। इस्लाम धर्मका प्रवर्तक हजरत मुहम्मद स्वयं पनि भिन्न मत राख्ने कुरैसी मुसलमान छन् त्यहाँ अशान्ति छ। यो लाञ्छना होइन, ऐतिहासिक तथ्य हो। क़ुरानमै पनि ‘मुसलमान बाहेकलाई मार्नु, उनका साथ् मित्रता नगर्नु, नमिल्नु, कसैले मित्रता गरेछ भने त्यो पनि काफिर हो।’ भनिएको छ।”