जितौरी (कथासङ्ग्रह) मूल्य रु. ३९०/- भुँडीपुराण प्रकाशनको “जितौरी” पूर्ण ओलीद्वारा तयार पारिएको कथासङ्ग्रह हो।यस कथासङ्ग्रहले नेपाली ग्रामीण जीवनशैलीलाई उजागर गरिदिएको छ।माजका विकृति विसंगतीलाई औंल्याउदै लेखकले पाठकलाई सोच्न बाध्य तुल्याउनेछन।पुस्तकका बारेमा लेखकका शब्द:“यस सङ्ग्रहमा समेटिएका कथाहरू पुत्ताहटले छोडेका अवशेषहरू हुन्। कथाहरू जुवा खेल्ने र जित्ने एउटा, जितौरी भने अर्कैले थाप्ने घटनाक्रम दोहोरिएकाले यस कथासङ्ग्रहको नाम ‘जितौरी’ जुराएको हुँ। यसरी दोधारमा लेखिएका यस सङ्ग्रहभित्रका कथाहरू पढिसकेपछि पाठक तथा समिक्षकहरू अलमलमा पर्ने टड्कारो सम्भावना देखेको छु। पाठकहरूले मेरै कथा बुन्न बेर लाउने छैनन्: ‘अर्को भेडाको कथा’ शिर्षक देखेर’ “ Post navigation Previous Previous post: मोक्का (कथासङ्ग्रह)Next Next post: क़ुरआनमा के छ? (इस्लाम धर्मको इतिहास)