Menu Close

रजियाको कमाल

  • भुँडीपुराण प्रकाशनको “रजियाको कमाल” एक रोमाञ्चक सचित्र बालकथा हो।
  • रजियाको कमाल पुस्तकमा एक बालिका रजियाको कथा एकदमै रोचक ढंगबाट प्रस्तुत गरिएको छ।
  • यो पुस्तक स-साना बालबालिकाका लागी निकै उपयोगी छ।