Menu Close

राजाको चलाखी (सचित्र बालकथा)

  • भुँडीपुराण प्रकाशनको “राजाको चलाखी” कविता पराजुलीद्वारा रचिएको एक रोमाञ्चक सचित्र बालकथा हो।
  • राजाको चलाखी पुस्तकमा एक चलाख राजाको कथा एकदमै रोचक ढंगबाट प्रस्तुत गरिएको छ।
  • यो पुस्तक स-साना बालबालिकाका लागी निकै उपयोगी छ।