Menu Close

शब्दबिम्बमा सत्यमोहन

  • भुँडीपुराण प्रकाशनको “शब्दबिम्बमा सत्यमोहन” गोपीकृष्ण ढुंगानाद्वारा तयार पारिएको लेख/आलेख सङ्ग्रह हो ।
  • सम्पादकका शब्दमाः

“सत्यमोहन अर्थात् सगरमाथा !

सादा जीवन, सकारात्मक सोच, सक्रिय जीवन अर्थात् सत्यमोहन ।

सत्यमोहन अर्थात् शताब्दी लामो समयको प्रतिबिम्ब ।

सत्यम्, शिवम्, सुन्दरम् अर्थात् शिवजस्तै सुन्दर अनि सत्य पनि ।

समयले बनायो सत्यमोहन, सत्यमोहनले बनाए समय ।”