Menu Close

एक सम्बोधन समयमाथि (निबन्धसङ्ग्रह)

  • भुँडीपुराण प्रकाशनको “एक सम्बोधन समयमाथि” दीनानाथ शर्माद्वारा तयार पारिएको निबन्धसङ्ग्रह हो।
  • प्रस्तुत कृतिको केन्द्रीयतामा दीनानाथ शर्माका प्रमुख निबन्धगत प्रवृत्तिलाई संक्षिप्त रूपमा यसप्रकार देखाइन्छ:
    १. प्रक्रितिप्रतिको तीव्र अनुराग, ग्राम्य संस्कृतिप्रतिको तीव्र सम्मोहन, ग्राम्य कृषिजीवनका वैभवको महिमा गान र पर्यावरणीय चेतना।
    २. मान्छेभित्रका चेतन – अचेतना, अस्तित्वबोध, आत्मचेतनता, आत्मप्रकटीकरण र वैयक्तिक तथा सामाजिक राजनीतिक जीवनका भोगाइ र अनुभूतिको निश्छल प्रकटीकरण।
    ३. समयबोध, समाजबोध, परिवर्तित राजनीतिक तथा समसामयिक सन्दर्भका साथै राष्ट्रप्रेमको अभिव्यक्ति र देशप्रेम तथा मातृप्रेमका बीचको समीकरण।
    ४. मानवसभ्यता, विश्वचेतना, अतीतप्रतिको गौरवबोध र भविष्यदृष्टि तथा कतिपय निबन्धमा दार्शनिक चेतनाको समेत अभिव्यक्ति।
    ५. प्राकृतिक प्रकोपका दारुण अवस्था, प्रकृतिका सौम्य र रौद्र दुवै रूपावास्थाको चित्रणका साथै तज्जन्य अनुभूतिको अभिव्यक्ति।
    ६. कोरोनाको सन्त्रास, त्यसले विश्वमानव समुदाय र नेपाली जीवन तथा समाजमा पारेको प्रतिकूल प्रभावको अभिव्यक्ति।…