Menu Close

स्कुल एटलस

  • भुँडीपुराण प्रकाशनको “स्कुल एटलस” बाबुराम ज्ञवालीद्वारा तयार पारिएको एक पाठ्यसामग्री हो।
  • यो पुस्तक विद्यालयका बालबालिकाहरूका साथसाथै कलेजका विद्यार्थीहरू एवम् भौगोलिक र जनसाङ्खिकीय जानकारीमा रूची राख्ने पाठकहरूका लागि ठूलो सहयोगी सावित हुने हामीले विश्वास राखेका छौँ।
  • यो पुस्तक भौगोलिक र जनसाङ्खिकीय तथ्यहरू र अन्य जानकारी प्रस्तुत गर्ने एक पूरक सामग्री हो।