Menu Close

Tag: स्कुल

छोरी पनि स्कुल जान्छे (सचित्र बालकथासङ्ग्रह)

मूल्य रु. २००/- भुँडीपुराण प्रकाशनको “छोरी पनि स्कुल जान्छे” रञ्जुश्री पराजुलीद्वारा तयार पारिएको सचित्र बालकथासङ्ग्रह हो ।यस पुस्तकमा बालबालिकाका लागि उपयुक्त सामाजिक कथाहरू समावेश गरिएका छन् ।यस पुस्तकले बालबालिकाको वृद्धि, विकास र सोच्ने क्षमता अभिवृद्धिका लागि निकै मद्दत पुर्याउन सक्ने हाम्रो ठम्याई छ ।

आधारभूत स्कुल एटलस

मूल्य रु. ३००/- भुँडीपुराण प्रकाशनको “आधारभूत स्कुल एटलस” बाबुराम ज्ञवालीद्वारा तयार पारिएको एक पाठ्यसामग्री हो।यो पुस्तक विद्यालयका बालबालिकाहरूका साथसाथै कलेजका विद्यार्थीहरू एवम् भौगोलिक र जनसाङ्खिकीय जानकारीमा रूची राख्ने पाठकहरूका लागि ठूलो सहयोगी सावित हुने हामीले विश्वास राखेका छौँ।यो पुस्तक भौगोलिक र जनसाङ्खिकीय तथ्यहरू र अन्य जानकारी प्रस्तुत गर्ने एक पूरक…

स्कुल एटलस

मूल्य रु. ४३०/- भुँडीपुराण प्रकाशनको “स्कुल एटलस” बाबुराम ज्ञवालीद्वारा तयार पारिएको एक पाठ्यसामग्री हो।यो पुस्तक विद्यालयका बालबालिकाहरूका साथसाथै कलेजका विद्यार्थीहरू एवम् भौगोलिक र जनसाङ्खिकीय जानकारीमा रूची राख्ने पाठकहरूका लागि ठूलो सहयोगी सावित हुने हामीले विश्वास राखेका छौँ।यो पुस्तक भौगोलिक र जनसाङ्खिकीय तथ्यहरू र अन्य जानकारी प्रस्तुत गर्ने एक पूरक सामग्री…