Menu Close

Useful Japanese Language (उपयोगी जापानिज भाषा)

  • भुँडीपुराण प्रकाशनको “Useful Japanese Language (उपयोगी जापानिज भाषा)” निरन्जन आचार्यद्वारा तयार पारिएको जापानिज भाषासम्बन्धी पाठ्यसामग्री हो।
  • यस पुस्तकका विशेषताहरू:
    – जापान र जापानिज भाषा जान्न चाहने सबैका लागि उपयुक्त।
    – अङ्ग्रेजी र नेपाली दुवै भाषामा भएको।
    – बढी अभ्यासमुलक सामग्रीसहित बेग्लाबेग्लै खण्डमा विभाजित गरिएको।
    – कोर्षको आधारमा तयार गरिएको।
    – NAT एवं JLPT जस्ता जाँचहरूमा राम्रो अङ्क ल्याउनका लागि उपयुक्त।
  • यस पुस्तकमा विद्यार्थीहरू वा पाठकहरूले वा भाषा सिक्न चाहने सबैले जापान जानुभन्दा पहिले जान्नुपर्ने एवं न्याट, जेएलपीटी जस्ता टेस्टहरूमा राम्रो अङ्क ल्याउन आवश्यक पर्ने धेरै सामग्रीहरू राखिएका छन्।