Menu Close

उपयोगी इजरायली बोलचाल अभ्यास (Useful Israeli Speaking Course)

  • भुँडीपुराण प्रकाशनको “उपयोगी इजरायली बोलचाल अभ्यास” तेजबहादुर श्रेष्ठद्वारा तयार पारिएको इजरायली भाषासम्बन्धी पाठ्यसामग्री हो।
  • कुनै पनि भाषा पूरा तथा राम्ररी जान्न, सो भाषा बोलिने समाजको सम्पर्कमा रहनु जरुरी छ तथापि विदेश जानुपूर्व त्यस देशको भाषाको आधारभूत शब्द वा वाक्यहरू जानी गएमा त्यसले जाने व्यक्तिलाई धेरै समस्याहरूको सामना गर्न सक्षम बनाउँछ भन्दा बेठिक नहोला।
  • यो इजरायली भाषाको किताब पनि विशेषत: इजरायल गई काम गर्न चाहनेहरूका लागी अति नै उपयोगी हुने विश्वासका साथ तयार पारिएको छ।