Menu Close

शैक्षिक नेपाली व्याकरण (माध्यमिक तह)

  • भुँडीपुराण प्रकाशनको “शैक्षिक नेपाली व्याकरण (माध्यमिक तह)” माध्यमिक तह पुस्तक कक्षा ९ र १० को पाठ्यक्रमलाई आधार मानी तयार पारिएको छ।

  • यस पुस्तकलाई मूलत: दुई अध्यायमा विभाजन गरिएको छ। पहिलो अध्यायले भाषा र व्याकरण र दोस्रो अध्यायले वर्णविन्यास, चिह्न परिचय र शब्दज्ञानलाई समेटेको छ।

  • यस पुस्तकका विशेषताहरू:

    -विषयवस्तुको सरल र स्पस्ट प्रस्तुतीमा ‘विषयप्रवेश’
    -उदाहरण वाक्यहरूका विश्लेषण
    -भाषिक सुद्धताका लागि आधारभूत ज्ञान
    -व्याकरणका सूत्र, नमुना वाक्यहरू र यथेष्ट अभ्यास
    -उखान टुक्काहरूको प्रयोगमा चेतनशीलता
    -विविध क्षेत्रका प्राविधिक तथा पारिभाषिक शब्दहरूको ज्ञान र प्रयोगमा दक्षता