Menu Close

गुमनाम खेलाडी

  • भुँडीपुराण प्रकाशनको “गुमनाम खेलाडी” निरन्जन आचार्यद्वारा तयार पारिएको उपन्यास हो।
  • विदेशिने क्रममा अवश्य पनि युवा बेरोजगार, मुलुकको राजनीतिक अस्थिरता जस्ता कुराहरू कारणको रुपमा देखा परेको छ। त्यस्तै विकसित देशहरूमा गई अनेक सपना, महत्वाकांक्षा र लोभले सोच्दै नसोची आफ्नो भविष्य दाउमा लगाउने नेपाली युवाहरू पनि बढिरहेका छन्। यिनै नकारात्मक सोचहरूबाट अभिप्रेरित युवाको कथा यस उपन्यासमा समाहित छ।
  • यस उपन्यासले साहित्यका माध्यमबाट अवश्य पनि देश, समाज, व्यक्ति एवं खेलाडीहरूलाई सकारात्मक बाटोतिर अघि बढ्न प्रेरित गराउने छ।
  • एउटा खेलाडीको जीवनको नाटकीय प्रस्तुति रहेको यो उपन्यास सोही उद्देश्यलाई मध्यनजर गर्दै पाठकमाझ ल्याइएको हो।