Menu Close

काँचको चुरा

  • भुँडीपुराण प्रकाशनको “काँचको चुरा” सानु नानाद्वारा तयार पारिएको उपन्यास हो।
  • ‘काँचको चुरा’ नेपाली विधवा महिलाहरूको काँचको चुराप्रतिको रहर र ममताको वियोग गराउने प्रथालाई तोड्ने अन्तिम धक्का हुन सक्ने अपेक्षा हाम्रो रहेको छ।