Menu Close

मान्छे र फूल (निबन्धसंग्रह)

  • भुँडीपुराण प्रकाशनको “मान्छे र फूल” गणेशराज जोशीद्वारा तयार पारिएको निबन्धसंग्रह हो।
  • पुस्तकबाट साभार:
    “निबन्धसंग्रहको नाम त्यसैभित्रको एउटा निबन्धका नामबाट राखिएको छ। सिंगो सृष्टिको परिधिभित्र सिर्जित सिर्जनामध्ये स्थावारमा फूल र जंगलमा मान्छे नै सर्वोत्कृष्ट रचना हुन् जस्तो लाग्छ। मानवजीवन र पुष्पजीवन आफैमा महिमामण्डित छन् र यी दुवैको पारस्परिक सम्बन्ध विविध कोणबाट निकै निकट, घनिष्ठ, उच्च एवं उदात्त देखापर्छ।”