Menu Close

Tag: English

Optional English (Grade XI)

Price: Rs. 498/- Bhundipuran Publication’s “Optional English (Grade XI)” is a textbook prepared by Gopal Bhattarai and Rebat Kumar Dhakal.This book is based on the new syllabus approved by Curriculum Development Center (CDC) from 2076.This book contains authentic texts taken from different genres as suggested by CDC.While most of the…

उपयोगी अङ्ग्रेजी बोलचाल अभ्यास (Useful English Speaking Course)

मूल्य रु. ३५०/- भुँडीपुराण प्रकाशनको “उपयोगी अङ्ग्रेजी बोलचाल अभ्यास” तेजबहादुर श्रेष्ठ र विष्णु सिलवालद्वारा तयार पारिएको अङ्ग्रेजी भाषासम्बन्धी पाठ्यसामग्री हो।यस पुस्तकका विशेषताहरु:– बोलीचालीमा व्याकरणात्मक शुद्धता,– भाषामा शिष्टता,– उच्चारणमा शुद्धता,– भाषामा सरलता,– पत्रलेखानामा पूर्णता,– स्थानअनुसार भाषिक प्रयोग,– सार्कराष्ट्रहरूको बारेमा ज्ञान,– पासपोर्ट तथा भिजासम्बन्धी ज्ञान,– वैदेशिक रोजगारका लागि अन्तरवार्ताहरू,– बोलचालमा उपयोगी व्यक्तिका…

३० दिन अङ्ग्रेजी बोलचाल

मूल्य रु. २६०/- भुँडीपुराण प्रकाशनको “३० दिन अङ्ग्रेजी बोलचाल” गुणराज लुइटेलद्वारा तयार पारिएको अङ्ग्रेजी भाषासम्बन्धी पाठ्यसामग्री हो।प्रस्तुत पुस्तकमा हाम्रो राष्ट्रिय भाषा ‘नेपाली’ लाई माध्यमको भाषाका रूपमा लिएर अङ्ग्रेजी भाषा सिकाउने प्रयास गरिएको छ।पाठकहरूलाई दैनिक रूपमा सिक्न सजिलो होस् भनी पाठहरूलाई दिन-दिनमा विभाजन गरी लेखिएका छन्।समग्रमा, यहाँ तीस दिनको अङ्ग्रेजी भाषा…

हाम्रो अङ्ग्रेजी बोलचाल अभ्यास (Our English Speaking Course)

मूल्य रु. १५०/- भुँडीपुराण प्रकाशनको “हाम्रो अङ्ग्रेजी बोलचाल अभ्यास” तेजबहादुर श्रेष्ठद्वारा तयार पारिएको अङ्ग्रेजी भाषासम्बन्धी पाठ्यसामग्री हो।अङ्ग्रेजी अन्तर्राष्ट्रिय भाषा हो। घर-व्यवहार, व्यवसाय, शिष्टता, सेवा संचार, लेनदेन, पर्यटन, पदयात्रालगायतका क्षेत्रहरूमा अङ्ग्रेजी भाषाको प्रयोग अधिक छ। सम्बन्धित क्षेत्रका शब्दावली, तिनीहरूको प्रयोग, भाषिक व्याकरण, वार्ताशैली, उच्चारण, भाषिक अनुवादन समावेश गरी यो पुस्तक तयार…

सजिलो अङ्ग्रेजी बोलचाल पाठमाला

मूल्य रु. ४५०/- भुँडीपुराण प्रकाशनको “सजिलो अङ्ग्रेजी बोलचाल पाठमाला” गुणराज लुइटेल र तेजबहादुर श्रेष्ठद्वारा तयार पारिएको पाठ्यसामग्री हो।भाषिक ज्ञान व्यक्तिको निजी सम्पत्ति हो। घर-व्यवहार, व्यवसाय, शिष्टता, सेवा संचार, लेनदेन, पर्यटन, पदयात्रा, सूचना प्रविधि, सामाजिक संजाल लगायतका क्षेत्रहरूमा अङ्ग्रेजी भाषाको प्रयोग अधिक छ। सम्बन्धित क्षेत्रका शब्दावली, तिनीहरूको प्रयोग, भाषिक व्याकरण, वार्ताशैली,…