Menu Close

Tag: dr. khagaraj baral

विद्यालय शिक्षा र शिक्षक व्यवस्थापन

मूल्य रु. ३९०/- भुँडीपुराण प्रकाशनको “विद्यालय शिक्षा र शिक्षक व्यवस्थापन” डा. खगराज बरालद्वारा तयार पारिएको पुस्तक हो ।यो पुस्तक अनुसन्धानमा आधारित छ । डा. बरालले आफ्नो विद्यावारिधि पनि यही विषयमा गर्नुभएको छ ।नेपालको विद्यालय शिक्षा, विशेष गरी गुरुकुल शिक्षा पद्धति र आधुनिक विद्यालय शिक्षा पद्धतिको इतिहासको खोजी, यी शिक्षा पद्धतिमा…

दर्शन, शिक्षा र आचरण

मूल्य रु. ३६०/- भुँडीपुराण प्रकाशनको “दर्शन, शिक्षा र आचरण” डा. खगराज बरालद्वारा तयार पारिएको कृति हो ।यस पुस्तकमा दर्शन, शिक्षा र आचरण सम्बन्धी विषय केलाइएको छ ।सदाचार, निष्ठा जस्ता गुणहरू विकासमा विद्यालयको कस्तो भूमिका रहनुपर्दछ भन्ने विषय पनि यस पुस्तकमा समाविष्ट छ ।यस पुस्तकमा समावेश लेखहरूले शिक्षा क्षेत्रसहित दर्शन विशेषगरी…