Menu Close

दर्शन, शिक्षा र आचरण

  • भुँडीपुराण प्रकाशनको “दर्शन, शिक्षा र आचरण” डा. खगराज बरालद्वारा तयार पारिएको कृति हो ।
  • यस पुस्तकमा दर्शन, शिक्षा र आचरण सम्बन्धी विषय केलाइएको छ ।
  • सदाचार, निष्ठा जस्ता गुणहरू विकासमा विद्यालयको कस्तो भूमिका रहनुपर्दछ भन्ने विषय पनि यस पुस्तकमा समाविष्ट छ ।
  • यस पुस्तकमा समावेश लेखहरूले शिक्षा क्षेत्रसहित दर्शन विशेषगरी हिन्दु दर्शन र हिन्दु दर्शनमा आधारित शास्त्रका विषयवस्तुमा रूचि राख्ने पाठकहरूलाई निश्चय पनि नयाँ स्वाद दिने नै छ ।
  • विश्वविद्यालयका विद्यार्थीहरू, अध्ययन अनुसन्धानमा संलग्न हुने महानुभावहरू, शिक्षाको प्रबन्ध सम्बन्धमा नीतिगत, सैद्धान्तिक तथा व्यावहारिक जानकारी उपलब्ध गराउने कुरामा हामी विश्वश्त छौं ।