Menu Close

Tag: विद्यालय

विद्यालय शिक्षा र शिक्षक व्यवस्थापन

मूल्य रु. ३९०/- भुँडीपुराण प्रकाशनको “विद्यालय शिक्षा र शिक्षक व्यवस्थापन” डा. खगराज बरालद्वारा तयार पारिएको पुस्तक हो ।यो पुस्तक अनुसन्धानमा आधारित छ । डा. बरालले आफ्नो विद्यावारिधि पनि यही विषयमा गर्नुभएको छ ।नेपालको विद्यालय शिक्षा, विशेष गरी गुरुकुल शिक्षा पद्धति र आधुनिक विद्यालय शिक्षा पद्धतिको इतिहासको खोजी, यी शिक्षा पद्धतिमा…

विद्यालय स्वास्थ्य कार्यक्रम तथा सामुदायिक स्वास्थ्य सर्वेक्षण (School Health Programme and Community Health Survey) (बि.एड. चौथो वर्ष, मेजर र माइनर)

मूल्य रु. ३९०/- भुँडीपुराण प्रकाशनको “विद्यालय स्वास्थ्य कार्यक्रम तथा सामुदायिक स्वास्थ्य सर्वेक्षण” बि. एड. चौथो वर्षका बिद्यार्थीहरुका लागी तयार पारिएको पाठ्यपुस्तक हो।यो पुस्तक त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र संकाय चार बर्षे बि.एड. कार्यक्रमअन्तर्गत बि.एड. चौथो वर्षको नयाँ पाठ्यक्रम अनुसार तयार पारिएको छ।

विद्यालय व्यवस्थापन अभ्यास (School Management Practices) (बि.एड. चौथो वर्ष)

मूल्य रु. २५०/- भुँडीपुराण प्रकाशनको “विद्यालय व्यवस्थापन अभ्यास” बि. एड. चौथो वर्षका बिद्यार्थीहरुका लागी तयार पारिएको पाठ्यपुस्तक हो।यो पुस्तक त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र संकाय चार बर्षे बि.एड. कार्यक्रमअन्तर्गत बि.एड. चौथो वर्षको नयाँ पाठ्यक्रम अनुसार तयार पारिएको छ।