Menu Close

विद्यालय व्यवस्थापन अभ्यास (School Management Practices) (बि.एड. चौथो वर्ष)

  • भुँडीपुराण प्रकाशनको “विद्यालय व्यवस्थापन अभ्यास” बि. एड. चौथो वर्षका बिद्यार्थीहरुका लागी तयार पारिएको पाठ्यपुस्तक हो।
  • यो पुस्तक त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र संकाय चार बर्षे बि.एड. कार्यक्रमअन्तर्गत बि.एड. चौथो वर्षको नयाँ पाठ्यक्रम अनुसार तयार पारिएको छ।