Menu Close

Tag: लघुकथासंग्रह

मन्त्रीको मुस्कान (लघुकथासङ्ग्रह)

मूल्य रु. २००/- भुँडीपुराण प्रकाशनको “मन्त्रीको मुस्कान” प्रा.डा. कपिल लामिछानेद्वारा तयार पारिएको लघुकथासङ्ग्रह हो ।यस सङ्ग्रहमा २०७८ जेठदेखि २०८० वैशाखसम्मका रचना गरिएका लघुकथा परेका छन् ।यी यही समयका उपज हुन् । परिणति र प्रतिबिम्ब हुन् । समय र समाज चाहे जस्तो हुन सकेन । यही बहको रह छ मनमा ।…

रातो चामल

मूल्य रु. ३६९/- भुँडीपुराण प्रकाशनको “रातो चामल” डा. विदुर चालिसेद्वारा रचिएको लघुकथा संग्रह हो।यस संग्रहका लघुकथाहरूमा विचार पक्ष प्रबल देखिएको छ।जनीतिक विसंगतीहरू सरररर सिनेमाका पर्दामा झैं देखिन्छन्।यस कथा संग्रहमा यस्तै राजनीतिक व्यंग्यको दर्बिलो खुराक प्रकट भएको छ।यसमा गरिबको पसिना मुछिएकोले रातो चामल उत्पादन गर्ने गरिब, खाने धनी छ।राजनीतिक सत्तामा पुगेका…

परावर्तन (लघुकथासंग्रह)

मूल्य रु. १५०/- भुँडीपुराण प्रकाशनको “परावर्तन” हरि खनालद्वारा तयार पारिएको लघुकथासंग्रह हो।ससाना तर मर्म बोकेका लेखकका लघुकथामा विविधता, सामाजिकता, वैज्ञानिकता र दार्शनिक विचारका झिल्का भेटिन्छन्।यसमा व्यंग्य र मर्मको भरपूर प्रयोग गर्दै लघु आकारमा रहेर अर्थात थोरै हरफहरूबाट निशाना साँध्न सकिने लघुकथाको शक्तिलाई लेखकले प्रयोग गरेका छन्।