Menu Close

Tag: बि.एड.

प्रायोगिक भाषाविज्ञान (बी.एड. तेस्रो बर्ष)

मूल्य रु. २५०/- भुँडीपुराण प्रकाशनको “प्रायोगिक भाषाविज्ञान” त्रिभुवन विश्वविद्यालय, शिक्षाशास्त्र सङ्कायका क्याम्पसहरूमा अध्ययनरत शिक्षार्थीका लागि आवश्यकीय सामग्री उपलब्ध गराउने उद्देश्यले नेपाली शिक्षाको मेजरअन्तर्गतको ४३४ कोडको प्रायोगिक भाषा विज्ञान विषयको पुस्तक पूर्ण सामग्रीका रूपमा प्रस्तुत गरिएको छ।शिक्षाशास्त्र सङ्कायका चार वर्षे नयाँ पाठ्यक्रमले निर्देशित गरेका सबै सामग्रीलाई तदनुसार प्रस्तुत गरी एकातिर शिक्षार्थीहरूमा…

शिक्षण अभ्यास पुस्तिका (सिद्धान्त र प्रयोग)

मूल्य रु. १९०/- भुँडीपुराण प्रकाशनको “शिक्षण अभ्यास पुस्तिका (सिद्धान्त र प्रयोग)” शिक्षा विषय लिएर अध्ययन गर्ने १०+२ (दश जोड दुई) का विद्यार्थी, तीन वर्षे वि.एड., एक वर्षे बि.एड., शिक्षाशास्त्र स्नातकोत्तर तहका विद्यार्थीका साथै शिक्षक तालिमका प्रशिक्षार्थीहरूलाई समेत उपयोगी हुनेछ।प्रस्तुत पुस्तकमा शिक्षण अभ्याससम्बन्धी नियमहरू, पाठयोजनाको परिचय, सूक्ष्म शिक्षण, सूक्ष्म शिक्षण नमुना…

स्वास्थ्य तथा शारीरिक शिक्षा शिक्षण (Teaching Health and Physical Education) (बि.एड. तेस्रो वर्ष)

मूल्य रु. २९०/- भुँडीपुराण प्रकाशनको “स्वास्थ्य तथा शारीरिक शिक्षा शिक्षण” त्रिभुवन विश्वविद्यालय बि.एड. तेस्रो वर्षका बिद्यार्थीहरुका लागी तयार पारिएको पाठ्यपुस्तक हो।यो पुस्तक त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र संकाय चार बर्षे स्नातक तह तेस्रो वर्षको स्वास्थ्य तथा शारीरिक शिक्षा शिक्षणको पाठ्यक्रममा आधारित रहेर तयार पारिएको छ।

स्वास्थ्य शिक्षा शिक्षण (Teaching Health Education) (बि.एड. तेस्रो वर्ष, माइनर)

मूल्य रु. ३९०/- भुँडीपुराण प्रकाशनको “स्वास्थ्य शिक्षा शिक्षण” त्रिभुवन विश्वविद्यालय बि.एड. तेस्रो वर्षका बिद्यार्थीहरुका लागी तयार पारिएको पाठ्यपुस्तक हो।यो पुस्तक त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र संकाय चार बर्षे स्नातक तह तेस्रो वर्षको स्वास्थ्य शिक्षा शिक्षणको पाठ्यक्रममा आधारित रहेर तयार पारिएको छ।

सुबोध अनिवार्य नेपाली (स्नातक तह)

मूल्य रु. ५९०/- त्रिभुवन विश्वविद्यालयको मानविकी तथा सामाजिक शास्त्र संकाय र शिक्षाशास्त्र संकायका स्नातक प्रथम वर्षमा २०६९ भन्दा पूर्व भिन्नाभिन्नै पाठ्यक्रमका आधारमा अनिवार्य नेपाली विषय पठनपाठन हुन्थ्यो। २०६९ मा यी दुवै संकायका अनिवार्य नेपाली विषयलाई एउटै पाठ्यक्रम अनुसार पठनपाठन गर्ने गराउने गरी एकीकृत पाठ्यक्रम लागु गरियो र अहिले २०७७ मा…