Menu Close

स्वास्थ्य शिक्षा शिक्षण (Teaching Health Education) (बि.एड. तेस्रो वर्ष, माइनर)

  • भुँडीपुराण प्रकाशनको “स्वास्थ्य शिक्षा शिक्षण” त्रिभुवन विश्वविद्यालय बि.एड. तेस्रो वर्षका बिद्यार्थीहरुका लागी तयार पारिएको पाठ्यपुस्तक हो।
  • यो पुस्तक त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र संकाय चार बर्षे स्नातक तह तेस्रो वर्षको स्वास्थ्य शिक्षा शिक्षणको पाठ्यक्रममा आधारित रहेर तयार पारिएको छ।