Menu Close

Tag: बालसामग्री

यसरी बोल्छन् (बाल गीत)

मूल्य रु. १२०/- भुँडीपुराण प्रकाशनको “यसरी बोल्छन्” डा. घनश्याम परिश्रमीद्वारा तयार पारिएको बाल गीत हो ।यस पुस्तकमा विभिन्न जनावरहरूले कस्तो कस्तो आवाज निकालेर बोल्छन् भनेर एकदमै सरल र रमाइलो ढङ्गबाट बालबालिकाहरूलाई सिकाउन खोजिएको छ ।भर्खरै अक्षर चिन्दै गरेका बालबालिकाहरूका लागि यो पुस्तक निकै उपयोगी हुनेछ ।

बाल्यकालको उपद्रो

मूल्य रु. १००/- भुँडीपुराण प्रकाशनको “बाल्यकालको उपद्रो” माणिकरत्न शाक्यद्वारा तयार पारिएको बालसामग्री हो।यस पुस्तकमा लेखकले आफ्नो बाल्यकालका भोगाईहरु संकलन गर्नुभएको छ।प्रस्तुत पुस्तक निकै मनोरन्जक छ।

चुट्किला (अंक-१)

मूल्य रु.५०/- भुँडीपुराण प्रकाशनको “चुट्किला (अंक-१)” सनत कुमार आचार्यद्वारा रचिएको एक पाठ्यसामग्री हो।यस पुस्तकमा बालबालिकालाई हसाउँनका लागी विभिन्न चुट्किलाहरु समावेश गरिएको छ।साह्रै रमाइला चुट्किलाहरुले भरिपूर्ण यो पुस्तक बालबालिकाले निकै रुचाएका छन्।यो पुस्तक साना देखी ठुला बालबालिकाका लागी निकै उपयुक्त छ।

उपयोगी वर्णमाला

मूल्य रु. २०/- भुँडीपुराण प्रकाशनको “उपयोगी वर्णमाला” स-साना बालबालिकाका लागी अति उपयोगी पुस्तक हो।यो पुस्तक साना बालबालिकालाई अक्षर सिकाउनका लागी अतिउपयुक्त छ।

सचित्र अंक ज्ञान

मूल्य रु. १२०/- भुँडीपुराण प्रकाशनको “सचित्र अंक ज्ञान” हेमराज भुसालद्वारा तयार पारिएको बालबालिकाका लागी अति उपयोगी पुस्तक हो।यो पुस्तक भर्खर स्कुल भर्ना भएका विद्यार्थीहरु अथवा भर्ना हुन बाँकी नै रहेका विद्यार्थीहरुलाई अंकका बारेमा ज्ञान दिन एकदमै उपयोगी छ।

रमाउँदै पढौँ

मूल्य रु. ६०/- भुँडीपुराण प्रकाशनको “रमाउँदै पढौँ” स-साना बालबालिकाका लागी ज्ञाननिष्ठ ज्ञवालीद्वारा रचिएको अति उपयोगी पुस्तक हो।यो पुस्तक साना बालबालिकालाई पठनपाठन अभ्यासका लागी निकै उपयुक्त छ।

रमाइलो वर्णमाला

मूल्य रु. ८०/- भुँडीपुराण प्रकाशनको “रमाइलो वर्णमाला” स-साना बालबालिकाका लागी अति उपयोगी पुस्तक हो।यो पुस्तक साना बालबालिकालाई अक्षर सिकाउनका लागी अतिउपयुक्त छ।