Menu Close

यसरी बोल्छन् (बाल गीत)

  • भुँडीपुराण प्रकाशनको “यसरी बोल्छन्” डा. घनश्याम परिश्रमीद्वारा तयार पारिएको बाल गीत हो ।
  • यस पुस्तकमा विभिन्न जनावरहरूले कस्तो कस्तो आवाज निकालेर बोल्छन् भनेर एकदमै सरल र रमाइलो ढङ्गबाट बालबालिकाहरूलाई सिकाउन खोजिएको छ ।
  • भर्खरै अक्षर चिन्दै गरेका बालबालिकाहरूका लागि यो पुस्तक निकै उपयोगी हुनेछ ।