Menu Close

बिजुलीको क्यामरा (सचित्र बालकथा)

  • भुँडीपुराण प्रकाशनको “बिजुलीको क्यामरा” हरि खनालद्वारा तयार पारिएको सचित्र बालकथा हो ।
  • यस बालकथामा बिजुली नामक बाँदरको कथा एकदम सरल र रमाइलो ढङ्गबाट प्रस्तुत गरिएको छ ।
  • यो पुस्तक स-साना बालबालिकाका लागि अतिउपयोगी छ ।