Menu Close

योग दर्शन र प्राचीन चिकित्सा

  • ओरिएन्टल पब्लिकेशनको “योग दर्शन र प्राचीन चिकित्सा” योगी आचार्य राजन शर्माद्वारा तयार पारिएको पुस्तक हो ।
  • यस कृतिमा रहेको योग प्याकेज, अनेकौँ रोग अनुसारको योग, षट्कर्म, मुद्रा विज्ञान, आहार-विहार, कुण्डलिनी जागरण, शरीरको प्रकृति स्वयं पत्ता लगाउने विधि, आयुर्वेद, विरुद्ध आहारजस्ता विषयले योग अनुरागी, अनुसन्धानकर्ता, साधक, योग प्रशिक्षक, लेखक, गृहस्थी, रोगबाट ग्रसित बनेर उपचार खोजीरहेकाहरू र चिकित्सकका लागि उपयोगी हुने अपेक्षा छ ।
  • विश्वका विभिन्न विश्वविद्दालयका योग र प्राकृतिक चिकित्सालयले अनुसन्धान गरेका योगका नतिजालाई पनि जस्ताको तस्तै समावेश गरिएको यो कृति यसमा रुची राख्नेका लागि संकलन र अनुसन्धानको पुस्तक बन्नेछ भन्ने आशा छ ।