सचित्र अंक ज्ञान मूल्य रु. १२०/- भुँडीपुराण प्रकाशनको “सचित्र अंक ज्ञान” हेमराज भुसालद्वारा तयार पारिएको बालबालिकाका लागी अति उपयोगी पुस्तक हो।यो पुस्तक भर्खर स्कुल भर्ना भएका विद्यार्थीहरु अथवा भर्ना हुन बाँकी नै रहेका विद्यार्थीहरुलाई अंकका बारेमा ज्ञान दिन एकदमै उपयोगी छ। Post navigation Previous Previous post: सविज्ञाको कम्प्युटरNext Next post: सानी र घाम