Menu Close

Tag: गान्धी

गान्धी हत्या बयान सङ्ग्रह

मूल्य रु. २५०/- भुँडीपुराण प्रकाशनको “गान्धी हत्या बयान सङ्ग्रह” मधुसूदन पाण्डेयद्वारा रचिएको पुस्तक हो।पाण्डेयकै शब्दमा: “गान्धी हत्याको अभियोगमा फाँसीको सजाय पाएका नथुराम विनायक गोडसेका भाइ गोपाल गोडसे तथा नथुराम गोड्सेद्वारा लिखित तथा गोडसेलाई फाँसीको सजाय दिने न्यायाधीश खोसलाद्वारा लिखित तथा गोडसेलाई फाँसीको सजाय दिने न्यायाधीश खोसलाद्वारा लिखित (१) में इट…

गीता महिमा (गान्धी गीता): महात्मा गान्धी

मूल्य रु. १५०/- भुँडीपुराण प्रकाशनको “गीता महिमा” महात्मा गान्धीद्वारा रचिएको र मधुसूदन पाण्डेयद्वारा अनुवाद गरिएको पुस्तक हो।पाण्डेयकै शब्दमा: “निश्चित रूपमा यो भन्न सकिन्छ कि जसले गीता पढ्छ, अथवा पूर्ण गीता पढ्न नसके पनि गान्धिकृत यो गीता पढ्छ उसमा गीताप्रतिको रुचि अवश्य पनि बढ्नेछ। उनीहरूले थाहा पाउनेछन् कि हाम्रो देशमा मात्र…

इन्दिरा गान्धीको जीवनी (द लाइफ अफ इन्दिरा नेहरू गान्धीको नेपाली अनुवाद)

मूल्य रु. ३५०/- भुँडीपुराण प्रकाशनको “इन्दिरा गान्धीको जीवनी” मधुसुदन पाण्डेयद्वारा तयार पारिएको एक जीवनी हो।लेखकका शब्दमा: “इन्दिरा गान्धी एक चुम्बकीय व्यक्तित्वकी महिला नेत्री थिइन्। झाँसीकी रानी लक्ष्मीबाईजतिकै हिम्मतदार वीराङ्गना थिइन्। प्रजातन्त्रको रक्षाका लागि पहरासमान कठोर थिइन्। धर्मका आडमा आतंक मच्चाउनेहरुप्रति हरिणहरूको बथानमा बाघले झम्टिएझैं झम्टिन पछि हट्दिनथिन। राष्ट्रको अखण्डताका खातिर…

सर्वोदय (महात्मा गान्धीको “सर्वोदय”को नेपाली अनुवाद)

मूल्य रु. २००/- भुँडीपुराण प्रकाशनको “सर्वोदय” जोन रस्किनको पुस्तक ‘अन्टु दिस लास्ट’को महात्मा गान्धीको गुजराती अनुवाद ‘सर्वोदय’को नेपाली अनुवाद हो।दक्षिण अफ्रिका बसाईका बेला नेटालको यात्रामा जाँदा उनका एक जना अंग्रेज मित्र पोलाकले महात्मा गान्धीलाई प्रसिद्ध लेखक जोन रस्किनको पुस्तक ‘अन्टु दिस लास्ट’ पढ्नका लागी दिए। पढिसकेपछी उनलाई यो पुस्तकले यति…

गान्धी र उनका शिष्य

मूल्य रु. २९०/- भुँडीपुराण प्रकाशनको “गान्धी र उनका शिष्य” मधुसूदन पाण्डेयद्वारा तयार पारिएको महात्मा गान्धी र उनका बाह्र शिष्यको जीवनसंग सम्बन्धित ऐतिहासिक पुस्तक हो।यो कृति गान्धीका अनेकौँ शिष्यहरूमध्ये अत्यन्तै निकट रहेर उनको जीवनरूपी खजानाका बारेमा थाहा पाएका र उनको दैनन्दिनी बुझेका व्यक्तिहरूले प्रस्तुत गरेको विचारहरूको संग्रह हो, जसका माध्यमबाट गान्धीलाई…