Menu Close

वेदवेदाङ्गको परिचय

  • भुँडीपुराण प्रकाशनको “वेदवेदाङ्गको परिचय” नारायण वत्सद्वारा तयार पारिएको वैदिक पुस्तक हो ।
  • संसारको प्राचीन र सबैभन्दा पहिलो वाङ्‌मय वेदलाई सनातनधर्म र आर्य संस्कृतिको मूल आधारशिला मानिन्छ । मानवजातिको लौकिक अर्थात् सांसारिक र पारमार्थिक उन्नति गराइदिने अभिप्रायले भएको हुनाले वेदलाई अनादि र नित्य बताइएको छ ।