Menu Close

रमाइला गाउँखाने कथा

  • भुँडीपुराण प्रकाशनको “रमाइला गाउँखाने कथा” प्रा.डा. कपिल लामिछानेद्वारा तयार पारिएको पुस्तक हो ।
  • गाउँखाने कथाको प्रयोगबाट बालबालिकाले मनोरञ्जन, ज्ञान वा शिक्षा र सिप हासिल गर्दछन् ।
  • यसबाट लोकसाहित्यको उपयोगमा वृद्धि हुन्छल लोकसाहित्य संरक्षण-सम्बर्द्धनमा सघाउ पुग्छ; आफ्नोपनप्रति श्रद्धा बढ्न जान्छ । फलस्वरूप बालबालिकामा राष्ट्रिय भावना जागृत हुन पुग्छ ।