चितुवालाई झ्याइँकुटी (सचित्र बालकथा सङ्ग्रह) मूल्य रु. २००/- भुँडीपुराण प्रकाशनको “चितुवालाई झ्याइँकुटी” शान्ति सापकोटाद्वारा तयार पारिएको सचित्र बालकथासङ्ग्रह हो ।यस पुस्तकमा बालबालिकाहरूका लागि निकै रमाइला छ बालकथा रहेका छन् ।यो पुस्तक स-साना बालबालिकाका लागि निकै उपयुक्त पुस्तक हो । Post navigation Previous Previous post: नारायणीपारि (सचित्र बालकथा सङ्ग्रह)Next Next post: रस र सृजना (समालोचना)