Menu Close

नारायणीपारि (सचित्र बालकथा सङ्ग्रह)

  • भुँडीपुराण प्रकाशनको “नारायणीपारि” शान्ति सापकोटाद्वारा तयार पारिएको सचित्र बालकथासङ्ग्रह हो ।
  • यस पुस्तकमा बालबालिकाहरूका लागि निकै रमाइला पाँच बालकथा रहेका छन् ।
  • यो पुस्तक स-साना बालबालिकाका लागि निकै उपयुक्त पुस्तक हो ।