Menu Close

आलोकका प्रतिबिम्ब (कविता सङ्ग्रह)

  • भुँडीपुराण प्रकाशनको “आलोकका प्रतिबिम्ब” ईश्वरचन्द्र ज्ञवालीद्वारा तयार पारिएको कविता सङ्ग्रह हो ।
  • यस कविता सङ्ग्रहमा कम्युनिष्ट आन्दोलन भित्र र बाहिरको राजनैतिक परिवेशको सकारात्मक-नकारात्मक, सङ्गतिपूर्ण र असङ्गत, सुकृत र विकृत पक्ष सबैमाथि आलोचनात्मक झटारो हानिएको छ ।
  • पछिल्लो समयमा भएका राम्रा-नराम्रा, उपलब्धि-क्षतिका भाव र अवस्थालाई कविताले देखाएका छन् । महान् परिवर्तनको उद्देश्य प्राप्त भयो कि भएन भन्ने प्रश्न यहाँ छ ।