Menu Close

घरः घर जस्तो छैन (कविता सङ्ग्रह)

  • भुँडीपुराण प्रकाशनको “घरः घर जस्तो छैन” माणिकरत्न शाक्यद्वारा तयार पारिएको कविता सङ्ग्रह हो ।
  • यस सङ्ग्रहभित्रका रचनाहरू साहित्यिक, साप्ताहिक, दैनिक पत्रपत्रिकामा प्रकाशित भएका हुन् ।
  • माणिकरत्न शाक्यबाहेक रेशमा शाक्य, शर्मिला शाक्य, रमेशकुमार शाक्यका उपनामले पनि रचना सिर्जना गरेर विभिन्न पत्रपत्रिकामा प्रकाशित गरिएका छन् ।
  • माणिकका कविताहरू कतै गीतगजल, कतै मुक्तक, कतै हाइक्यु त कतै झ्याउरेका सुगन्धमा फैलिएका छन् ।
  • कविले देखे-भोगेका विषयवस्तुलाई व्यङ्ग्यको चास्नीमा डुबाएर सरल सहज तर प्रेमको मझेरीमा भावनाका फूल फुलाउँदै कविमन यत्रतत्र सर्वत्र झुल्न थाल्छ ।