Menu Close

गुणरत्नमाला

  • भुँडीपुराण प्रकाशनको “गुणरत्नमाला” पं जगन्नाथ उपाध्याय गुरागाञींद्वारा रचिएको धार्मिक पुस्तक हो ।
  • जसरी श्रीमद्‌भगवद्‌गीतालाई कर्म, भक्ति र ज्ञानको त्रिवेणी भनिएको छ, त्यसरी नै सानो, नेपालीमा लिखित, पूर्वदेखि पश्चिमसम्मका पाठकमा डेढ सय वर्षअघिदेखि लोकप्रिय यस कृतिमा पानि बहुआयामिक विषयसामग्री समेटिएका छन् ।
  • यस पुस्तकमा कतिपय कविताले लोकव्यवहारमा सफल हुने सूत्रको बोध गराउँछन् भने कतिपय कविताले पुराण-इतिहासको उदाहरण दिएर मानिसलाई प्रेरित गराउँछन् ।
  • कतिपय कविता नितान्त धार्मिक साधनामा उत्प्रेरित गराउने खालका पनि छन् ।