Menu Close

प्रशान्तदोन (सन् १९६५ को नोबेल पुरस्कार प्राप्त उपन्यास)

  • भुँडीपुराण प्रकाशनको “प्रशान्तदोन” मिखाइल शोलोखोवद्वारा रचिएको र गोपीरमण उपाध्यायद्वारा अनुवादित सन् १९६५ को नोबेल पुरस्कार प्राप्त उपन्यास हो ।
  • प्रशान्तदोन विश्वका उपन्यासका भण्डारको एउटा महाभारत हो ।
  • सन् १९२६ देखि १९४० बीचको १५ वर्षको अवधिमा लेखिएको शोलोखोवको प्रशान्तदोनमा सन् १९१४ देखि १९२२ सम्मको रुसी सामाजिक जीवन र इतिहासको वर्णन तथा चित्रण गरिएको छ ।