Menu Close

दाजु-बहिनीका कुरा (बाल उपन्यास)

  • भुँडीपुराण प्रकाशनको “दाजु-बहिनीका कुरा” नारायण नेपालद्वारा तयार पारिएको बाल उपन्यास हो ।
  • यस पुस्तकमा निकै रोचक ढङ्गबाट दुई दाजु बहिनीको कथा छोटो उपन्यासको रूपमा प्रस्तुत गरिएको छ ।
  • यो पुस्तक बालबालिकाहरूका लागि निकै उपयोगी छ ।