Menu Close

Architecture of Smartphone (Design and Repair)

  • भुँडीपुराण प्रकाशनको “Architecture of Smartphone (Design and Repair)” ई. रामेश्वर रायद्वारा तयार पारिएको पुस्तक हो ।
  • यो पुस्तक इलेक्ट्रोनिक्स र कम्प्युटर विषय लिई अध्ययन गर्ने छात्र-छात्रा र इलेक्ट्रोनिक्स रिपैरिंग विभागमा कम्तिमा दुई वर्ष देखि कार्यरत टेक्निसियनहरूका लागि सरल ढङ्गबाट तयार पारिएको छ ।
  • यस पुस्तकमा मोबाइल मदरबोर्डमा हुने विभिन्न सेक्सनको स्केम्याटिक डाएग्राम, ब्लक डाएग्राम, पि.सि.बि. डाएग्राम चित्रहरू र यी सेक्सनहरूमा आउने विभिन्न समस्या र तिनका समाधान समावेश गरिएकोले पाठकहरूलाई यो पुस्तक निकै महत्वपूर्ण हुनेछ ।