मूल्य रु. १०००/- भुँडीपुराण प्रकाशनको “Architecture of Smartphone (Design and Repair)” ई. रामेश्वर रायद्वारा तयार पारिएको पुस्तक हो ।यो पुस्तक इलेक्ट्रोनिक्स र कम्प्युटर विषय लिई अध्ययन गर्ने छात्र-छात्रा र इलेक्ट्रोनिक्स रिपैरिंग विभागमा कम्तिमा दुई वर्ष देखि कार्यरत टेक्निसियनहरूका लागि सरल ढङ्गबाट तयार पारिएको छ ।यस पुस्तकमा मोबाइल मदरबोर्डमा हुने विभिन्न…