Menu Close

मोम्चो (कथा संग्रह)

  • भुँडीपुराण प्रकाशनको “मोम्चो” वसन्त पराजुलीद्वारा तयार पारिएको कथा संग्रह हो।
  • प्रस्तुत पुस्तकका कथाहरू चितवन, मकवानपुर, धादिङ, नुवाकोटका पहाडतिर बसोबास गर्ने चेपाङ जातिको सांस्कृतिक जीवनको एउटा सानो पक्ष छोएर लेखिएको छ।
  • आफ्नै भाषा, संस्कृति, भूगोल भए पनि कठिन भीरपाखातिर अशिक्षा र अज्ञानको घुम्टो ओढेर जीवन गुजार्ने चेपाङ बन्धुबान्धवहरू प्रकृतिको सहारामा अन्धकार युगभित्र हिंड्दै छन्।
  • समाजले कति देख्तै छ, थाहा छैन। तर अब सबै बदल्नुपर्ने बेला आएको छ।