Menu Close

होमस्टे (कथा सङ्ग्रह)

  • भुँडीपुराण प्रकाशनको “होमस्टे” निरन्जन आचार्यद्वारा तयार पारिएको कथासङ्ग्रह हो।
  • यस पुस्तकमा यही समाजका परिवेशसंगै जन्मिएका घटनाहरू रहेका छन् जसमा कतिपय पात्रका भूमिकामा लेखक आफैं पनि छन् भने कतिपय पात्रहरू लेखककै वरिपरिकै हुन् किनभने उनी पनि यही समाजकै पात्र हुन्।
  • समाजमा रहेका प्रत्येक सकारात्मक र नकारात्मक कुराको प्रवाहलाई यही समाजवासी भएकाले मा पनि रोक्न र परित्याग गर्न सकिंदैन। तर पनि नकारात्मकतालाई सकारात्मक अभ्यासमा सामेल गराई समाजमा स्थायित्व दिने दायित्वबोध लेखकले पनि गरेका छन्।