Menu Close

व्यक्तित्व विकास कसरी गर्ने

  • भुँडीपुराण प्रकाशनको “व्यक्तित्व विकास कसरी गर्ने” राकेश नाथद्वारा रचिएको र दिपेन्द्र शाहद्वारा अनुवादित जीवनोपयोगी पुस्तक हो।
  • पुस्तकबाट साभार:
    “व्यक्तित्व एक ठूलो र विस्तृत शब्द हो। कुनै व्यक्तिको व्यक्तित्वमा उसको सारा खुबी, राम्रा-नराम्रा गुण आउँछन्।
  • व्यक्तित्व विकासको लागि तपाईंभित्र किताबी ज्ञान मात्र नभएर व्यवहारिक ज्ञान हुन पनि उत्तिकै जरुरी हुन्छ। किताबी ज्ञान केवल लिखित परीक्षामा काम आउँछ, जब कि व्यवहारिक ज्ञान जीवनको हरेक कठिन परिस्थितिमा काम आउँछ।
  • व्यावहारिक ज्ञान प्राप्त गर्नको लागि हामीले असल मित्र बनाउनुपर्छ। राम्रो पुस्तक पढ्नुपर्छ। व्यावहारिक ज्ञान राम्रो भएको व्यक्तिको व्यक्तित्व विकास स्वत: हुन्छ।”