Menu Close

परदेशी मित्र (कथासङ्ग्रह)

  • भुँडीपुराण प्रकाशनको “परदेशी मित्र” इन्दिरा दीक्षितद्वारा तयार पारिएको कथा सङ्ग्रह हो।
  • प्रस्तुत कथासङ्ग्रहमा नितान्त सामाजिक परिवेशलाई आधार बनाएर लेखिएका कथाहरू रहेका छन्।
  • पश्चिमा मुलुक बेलायत र अस्ट्रेलिया बसाइका क्रममा कथाकारले देखेको त्यस दुनियाँको सामाजिक रहनसहन र त्यतैको परिवेशले कथाकारलाई निकै प्रभाव पार्यो र तिनै पृष्ठभूमीलाई आधार बनाएर केही कथा तयार परिएका छन्।
  • साथै, आफ्नो घरदेश छोडेर प्रवासी बनेका नेपालीको हालत र उनका कथाव्यथालाई पनि छर्लंगयाउने प्रयास गरिएको छ।
  • साथै नेपालभित्रका घतलाग्दा विषयहरू पनि समेट्ने प्रयास गरिएको छ।