Menu Close

बल्ली (उपन्यास)

  • भुँडीपुराण प्रकाशनको “बल्ली” मधुसूदन पाण्डेयद्वारा तयार पारिएको उपन्यास हो।
  • पुस्तकको मूलपात्र परिचय विस्तृत रूपमा पुस्तक भित्रै छ। बल्ली, बलिराम चौधरीको बोलाउने नाम हो। २०४६ सालको जनआन्दोलन पछि बहुदल आयो भन्न थालिएको छ उसलाई। बल्ली चरम गरिबीको जीवन बिताइरहेको थारु समुदायको व्यक्ति हो, उसको घर घरजस्तो छैन। घरभित्र ऊ जे गर्छ, त्यो सबै बाहिरबाटै देखिन्छ र बाहिरको गतिविधि नियाल्न पनि।
  • उही बल्लीको कथा समावेश छ यस पुस्तकमा।